काठमाडौं । रानीपोखरीको पुनर्निर्माणमा पुनर्निर्माण प्राधिकरणले सुस्तता देखाएको छ । जिम्मा पाएको ३ महिना वित्दा रानिपोखरीको स्वरुप केही हदसम्म परिवर्तन भएको छ तर सोचे अनुसार काम भने भएको छैन । गत माघ १४ गतेको मन्त्रीपरिषदले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न नसकेको भन्दै प्राधिकरणलाई उक्त जिम्मेवारी दिएको थियो । प्राधिकरणले भने जिम्मा पाएको १ महिनापछि मात्रै काम…