Logo

तामाकोशीको सेयरमा बढ्यो चलखेल, ३६ करोडको कारोबारमा ७२ प्रतिशत हिस्सा तामाकोशीको

काठमाडौं । अघिल्लो हप्ताबाट दोस्रो बजारमा कारोबारमा आएको माथिल्लो तामाकोशीको सेयरमा चलखेल बढेको छ । सुरुवाती मूल्य प्रतिकित्ता २२४ रुपैयाँबाट कारोबार भएको सेयर दैनिक १० प्रतिशतका दरले बढ्दै आज ३४२ रुपैयाँमा कारोबार भएको थियो । दैनिक जसो उच्च रुपमा बढेको सेयर आईतबार ३४२ रुपैयाँ पुर्याएर बजार बन्द हुँदा २९२ रुपैयाँमा झरेको छ । आईतबार बजार…