Logo

रुग्ण अवस्थामा रहेका पुलहरु तत्काल बनाउन समितिको निर्देशन

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पुष्पलाल मध्यपहाडी र हुलाकी राजमार्ग निर्माणका काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । शुक्रबार समितिको बैठकले उक्त राजमार्गहरुको मार्गधिकार निर्धारण गरी लागत कट्टा गर्ने ब्यवस्था चालु आर्थिक बर्ष भित्रै मिलाउन समेत निर्देशन दिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिएकी छिन…