काठमाडौं । सरकारकै मिलेमतोमा यातायात समितिको चल अचल सम्पत्ती व्यवसायीकै नाममा नामसारी गर्न लागिएको पाईएको छ । यस अघि सरकारले यातायात समितिलाई गैर कानूनी घोषणा गर्दै विभिन्न यातायात समितिसँग रहेको चल अचल सम्पती सरकारको नाममा ल्याउने घोषणा गरेको थियो । तर, पछिल्लो समय यातायात व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लविङ गर्दै व्यवसायीहरुले उक्त सम्पती आफ्नो…