काठमाडौं । ज्योति विकास बैंकले एकैदिन विभिन्न स्थानमा ५ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गर्दै ५ स्थानमा आफ्ना नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएशो हरिवन नगरपालिका…