Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हेर्नुहोस कति रुपैयाँ पुग्यो

काठमाडौं । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा कर बढाएसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार रातीदेखि नै लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । अर्थमन्त्री डा. युवराज खतीवडाले आगामी आर्थिक बर्षको बजेट भाषण गर्र्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँले करवृद्धि गरेपछि निगमले पनि हिजैबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा…