काठमाडौं । चितवनमा १ सय ३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गरिनेछ । अनुमानित लागत ५३ करोड रुपैयाँ रहेको आयोजनाको ५१ करोडमा ठेक्का सम्झौता…