Logo

नीति तथा कार्यक्रमको तयारीमा जुट्यो सरकार, ग्रे लिस्टबाट बाहिर निस्कने खाका तयार पार्दै अर्थ

काठमाडौं । नेपाल सरकार आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ। यस वर्षका लागि विभिन्न मन्त्रालयहरूले आफ्ना योजनाहरू तयार गर्दैछन्, र अर्थ मन्त्रालयले समेत यसको प्रारम्भिक खाका तयार पार्न थालिसकेको छ। अर्थ मन्त्रालयले प्रस्ताव गरेको एक प्रमुख योजना भनेको अनौपचारिक क्षेत्रका आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्नु हो, जसले अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा…