काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सुनसरीको धरान जाने भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान आज बिहान धरान जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री जाने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८ वर्षपछि…