Logo

ग्लोबल आइएमई बैंकको नयाँ योजना, अब भाषा परिक्षाको शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकको नयाँ योजना, अब भाषा परिक्षाको शुल्कमा ५० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तरराष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बिमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिश

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This