काठमाडौं । फिफा वरियतामा नेपाल ४ स्थान तल झरेको छ । अघिल्लो बर्ष विश्वकप महासंघ फिफाको १ सय ६१ औं स्थानमा रहेको नेपाल यो बर्ष भने ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको हो । नेपालले यसै महिना मलेसिया र चाइनिज ताइपेइसँग २ वटा मैत्रिपूर्ण खेल खेलेको थियो जसमा एक खेलमा बराबरी…