Logo

यातायात मन्त्री व्यवसायीक स्वार्थमा लाग्दा समस्यामा सरकार, बढाएको भाडा फिर्ता लिन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । बिहीबार दिउँसो सार्वजनिक यातायातको भाडा वृद्धि गरेको यातायात व्यवस्था विभागले बेलुकी अर्को सुचना प्रकाशित गर्दै फिर्ता लिएको हो । यस अघि ७/८ प्रतिशतको दरमा भाडा वृद्धि गर्दै आएको विभागले यस पटकको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको दवावमा…