Logo

काभ्रेको सिपाघाटमा टेलिकमको टेलिफोन एक्स्चेन्ज, १२८ लाईन मार्फत ईन्टरनेटसमेत चलाउन पाईने

काठमाडौं । नेपाल टेलिकमले काभ्रे जिल्लाको सिपाघाटमा १२८ लाईनको नयाँ टेलिफोन एक्स्चेन्ज संचालनमा ल्याएको छ । शनिबार एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त सेवाको उद्घाटन गरेका हुन । मन्त्री बासकोटाले नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर सो एक्सचेञ्जको उद्घाटन गरेका हुन…