काठमाडौं । सनराइज बैंकको स्वास्थ्य बीमा योजना सुविधा अब भारतमा समेत लागू हुने भएको छ । बैंकले स्वास्थ्य बीमा योजनामा भारतका विभिन्न १५ ओटा अस्पतालहरु पनि समावेश गरेको जानकारी दिएको छ । बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा…