Logo

लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रको दौडधुप, चेम्बर र विदेशी लगानीकर्ताबीच बीटूबी मिटिङ

काठमाडौं । लगानी सम्मेलनलाई लक्षित गर्दै नेपालका निजी क्षेत्रले आफ्नो सक्रियता बढाएका छन् । सम्मेलनमा भाग लिन विदेशी लगानीकर्ता आउने क्रम बढेसँगै नेपालका निजी क्षेत्रले उनीहरुसँगको छलफल तथा व्यवसायीक वार्ता गर्न सुरु गरेका छन् । विशेषगरी विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र नेपालका सम्भावित परियोजनाहरुको बारेमा जानकारी दिने उद्देश्यले नेपालका निजी क्षेत्रले बीटूबी मिटिङ सुरु…