काठमाडौं । २०१९ मा हिमाल आरोहणका लागि ९ ओटा समुहको ६० जनाले नाम दर्ता गराएका छन । २०१९ को जनवरी देखी मार्च २५ सम्मा विभिन्न ८ ओटा हिमाल आरोहणको लागि ६० जनाले नाम दर्ता गराएको पर्यटन विभागका सुचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिएका छन । मे देखी हिमाल आरोहण गर्नका लागि बुकिङ गरेको विभागले जानकारी…