Logo

लगानी सम्मेलनमा भाग लीन विश्वबैंकको उच्च टोली काठमाडौंमा

काठमाडौं । विश्वबैंकको उच्च टोली लगानी सम्मेलनमा भाग लिनका लागि बिहीबार काठमाडौं आईपुगेको छ । बिहीबार मल्टिल्याटरल ईन्भेष्टमेन्ट ग्यारेन्टी एजेन्सी (मिगा)का अन्ध्यक्ष तथा विश्व बैंकका २ उच्च कर्मचारी भोली र पर्सि हुने लगानी सम्मेलनमा भाग लिनका लागि काठमाडौं आईपुगेका हुन । मिगाका अध्यक्ष केईको होन्डा, विश्वबैंक दक्षिण एशिया क्षेत्र उपप्रमुख हार्टिग साफर र अन्तरराष्ट्रिय वित्त…