काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटल हरिसिद्घिबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुलाई नेपाल क्यान्सर हस्पिटलमा स्वास्थ्य उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशत सम्म छुट पाउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले…