Logo

पुनः चुलियो शोधनान्तर घाटा, चालू खाता घाटा २ खर्ब नजिक पुग्दा विदेशी मुद्रा संचिती पनि खुम्चियो

काठमाडौं । शोधनान्तर घाटा पुनः बढेको छ । चालू आबको ७ महनिामा शोधनान्तर घाटामा केही गिरावट आउँदै ४९ अर्ब ३२ करोड रुपैयाँमा झरेकोमा ८ महिनामा आईपुग्दा सो घाटा बढेर ५८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा गत आबको सोही अबधिमा २४ अर्ब ७३ करोड रुपैयाँ मात्र रहेको थियो । यसैगरी चालू खाता…