काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मेरो पहिलो बचत खाता’ योजना संचालनमा ल्याएको छ । समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता अन्तरगत बैंकले सो योजना संचालनमा ल्याएको हो । बैशाख १ गते देखि लागु हुने उक्त बचत खातामा बैंकले १ सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको नमस्ते वा एनसेलको मोवाइल नम्बरमा १ सय…