Logo

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता, निर्माण लागत १२ करोड ४० लाख युयान, साढे दुई बर्षमा सम्पन्न

काठमाडौं । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवामा सुख्खा बन्दरगाहा निर्माण हुने भएको छ । चिनियाँ युआन १२ करोड ४० लाखको लागतमा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको हो । करिब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुने उक्त बन्दरगाहको निर्माण तिबत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनीले गर्ने भएको छ । उक्त बन्दरगाहमा ३ सय ५०…