GBIME

एनआईसी एशिया बैंकको शाखा विराटनगर र धरानमा, शाखा संख्या २८४ पुग्यो


बिजखबर संवाददाता
28 May, 2019 11:22 am

काठमाडौं । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ ।

Laxmi
NABIL
Yamaha

बैंकले विस्तार गरेको मोरङको विराटनगर महानगरपालिका १५ को बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्याल तथा सुनसरीको धरान उपमहानगरपालिका १८ बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

बैंकले २ सय ८४ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा २८ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL