Logo

एनआईसी एशिया बैंकको शाखा विराटनगर र धरानमा, शाखा संख्या २८४ पुग्यो

एनआईसी एशिया बैंकको शाखा विराटनगर र धरानमा, शाखा संख्या २८४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको मोरङको विराटनगर महानगरपालिका १५ को बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्याल तथा सुनसरीको धरान उपमहानगरपालिका १८ बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

बैंकले २ सय ८४ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा २८ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This