GBIME

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, शिक्षण अस्पतालमा चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण


बिजखबर संवाददाता
27 May, 2019 5:18 pm

himalayan-bank-teaching-hospital

काठमाडौं । हिमालयन बैंकले त्रिवी शिक्षण अस्पतालका डाक्टरहरुलाई विश्राम कक्ष निर्माण गरिदिएको छ । ाफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरुप उक्त विश्राम कक्ष निर्माण गरिदिएको हो ।

Laxmi
NABIL
Yamaha

अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा एक समाहरोहका बिच उक्त विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL