Logo

यसरी मनाईयो १२ औं गणतन्त्र दिवस, फोटोफिचर

यसरी मनाईयो १२ औं गणतन्त्र दिवस, फोटोफिचर



काठमाडौं । गणतन्त्र स्थापना भएको १२ बर्षको उपलक्ष्यमा देशभर शुभकामना आदानप्रदानका कार्यक्रम गरिएका छन । बुधबार काठमाडौंको टुँडिखेलमा समेत विभिन्न झाँकी प्रस्तुत गर्दै उक्त दिवस मनाईएको हो ।

टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शान्तीको प्रतिक सेतो परेवा उडाउनुका साथै हेलिकप्टरमा गणतन्त्र दिवशको सुभकामना लेखिएको ब्यानर समेत उडाईएको थियो ।
फोटोफिचर 

प्रतिक्रिया दिनुहोस्
MBL