GBIME

१ बर्षमा ८३ हजार युवालाई सिपमुलक तालिम


बिजखबर संवाददाता
29 May, 2019 4:36 pm

Foreign- employement

काठमाडौं । सरकारले आगामी १ बर्षमा ८३ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवालाई सिपमुलक तालिम प्रदान गर्ने जानकारी दिएका हुन ।

Laxmi
NABIL
Yamaha

उनले आगामी बर्षभित्र उक्त संख्याका युवालाई सिपमुलक तालिम दिई स्वदेशमै रोजगार दिने उदेश्यले युवालाई बजेट विनियोजन गरेको जानकारी दिएका छन । सरकारले शिक्षा क्षेत्रमा मात्रै १ खर्ब ६३ अर्ब ७६ करोडको बजेट विनियोजन गरेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL