काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७५ /७६ मा कोठा भाडा सम्बन्धी १ सय ९८ ओटा उजुरी परेका छन । कामपाको न्यायिक समितिले कोठाभाडा सम्बन्धी मात्रै १ बर्षमा उक्त संख्यामा उजुरी परेको जानकारी दिएको हो । समितिका अनुसार उक्त संख्यामा उजुरी परेकोमा हालसम्म केही उजुरीको मुद्दा फस्र्याैट गरिएको छ भने केही विचाराधिन अवस्थामा…