काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्ने उद्देश्यले तेस्रो ‘पाँचपोखरी ट्रेल हाफ म्याराथान २०१९’ हुने भएको छ । ‘शाहसिक खेलकुद हाम्रो अभियान धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ यही साउन ३० गते पाँचपोखरी ट्रेल हाफ म्याराथान हुने भएको हो । विगतका बर्षहरुमा झै यस बर्ष पनि पाँचपोखरी देखी रैथाने मन्दिर…