काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० वटा भवनको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारी स्रोतका ३० र एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ४० वटा भवनको निर्माण सम्पन्न भएको हो । केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका…