काठमाडौं । नेत्रविक्रम चन्द विप्लब समुहले देशका विभिन्न स्थानका कारिव २ दर्जन मोबाईल टावरमा आगजनी गरेका छन । दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा…