Logo

पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त, लिए राष्ट्रपति समक्ष सपथ

पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त, लिए राष्ट्रपति समक्ष सपथ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त भएका छन । बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भट्टराईलाई पर्यटन मन्त्रीमा नियुक्त गरेको हो ।

laxmi

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईलाई पर्यटन मन्त्रीमा नियुक्त गरेसँगै आजै अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथग्रहण लिएका छन ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो पद प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए । तर, प्रधानमन्त्री ओलीले आजैदेखि भट्टराईलाई पर्यटन मन्त्रीको जिम्मेवारी सुम्पिएको उनका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL