काठमाडौं । धरहरा निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सन कम्पनी कालोसुचिमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा प्रतिकुल प्रभाव पर्न सक्ने भन्दै रमन पप्पु जेभीलाई कालोसुचिमा राखेको हो । ‘कागजपत्र अध्ययन गर्दा तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिदा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ’, कार्यालयको सुचनामा उल्लेख छ…