Logo

सर्वोच्चको अन्तरिम आदेश विपरित एजेन्ट नियुक्त गर्दै निगम, एजीटीलाई दिईयो पिएसए

काठमाडौं । नेपाल वायुसेवा निगमले सर्वोच्च अदालतको आदेश विपरित जापान उडानको लागि एजेन्ट नियुक्ती गर्न सुरु गरेको छ । सर्वोच्च अदालतले निगमको जापान प्रतिनिधि देवमान हिराचनको रिटमाथी सुनुवाई गर्दै १५ दिनभित्र कुनै पनि काम नगर्न निगमलाई आदेश दिएपनि प्यासेन्जर्स सेल्स एजेन्ट (पीएसए) नियुक्त गर्न सुरु गरेको हो । सर्वोच्च अदालतले यहि साउन ८ गते निगमलाई…