Logo

सरकारको अस्पष्ट नीतिले अन्योलमा पर्यटन ब्यवसायी, सामाजिक सुरक्षा कोषमा सुचिकृति भएनन ३८५० कम्पनी

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष सम्बन्धी स्पष्ट नीति नल्याउँदा पर्यटन ब्यवसायीहरु अन्यौलमा परेका छन । सरकारले बाह्रै महिना काम गर्ने संघ संस्थाहरुको हकमा मात्रै उक्त नीतिनियम ल्याएकाले पर्यटन ब्यवसायीहरु अहिले सम्म उक्त कोषमा जान नसकेको ब्यवसायीहरुले गुनासो गरेका छन । युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बर्षको ६ महिना मात्रै काम गर्ने पर्यटन ब्यवसायीहरुले अहिलेसम्म सामाजिक…