काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा ७७ दशमलव ७७ प्रतिशतले बढेको छ । बैंकले गत आबमा ८० करोड रुपैयाँ नाफा गर्दै उल्लेख्य सुधार गरेको हो । जबकि बैंकले अघिल्लो आवमा ४५ करोड २१ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकको खराब कर्जा उठौतीमा सुधार भएसँगै नाफामा उल्लेख्य सुधार भएको हो । अधिल्लो आवमा कुल…