Logo

अनिश्चित बन्दै मेलम्ची खानेपानी आयोजना, पछि धकेलियो सिनोहाईड्रोसँगको सम्झौता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अनिश्चित बन्दै गएको छ । आयोजनाले यही भदौ २ गते नै चिनियाँ कम्पनी सिनोहाईड्रोसँग सम्झौता गर्ने भनिए पनि विभिन्न कारणले अझै सम्झौता हुन सकेको छैन । आयोजना प्रमुख सुर्यराज कंडेलले चिनियाँ कम्पनी सिनो हाईड्रोसँग यही भदौ २ गते सम्झौता गर्ने तयारी भईरहेको बताएको थियो । तर बैंक ग्यारेन्टीलगायतका कामले…