काठमाडौं । निर्यातको समयमा नेपालमा जाँच गरेका विभिन्न कृषिजन्य बस्तुले भारतमा समेत मान्यता पाउने भएका छन । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिएपछि उक्त मान्यता पाईने भएको हो । उक्त प्रतिवेदनलाई दुबै देशले मान्यता दिने भएका छन । हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण…