काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ सुपर चमत्कारिक कचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको हो । सबै तहका ग्राहकहरुलाई उपयुक्त उक्त सुपर चमत्कारिक…