Logo

मेगा बैंकको मेगा माया बचत खाता फेमिली फस्ट योजना सार्वजनिक, डेढ करोड सम्मको बीमा सेवा

काठमाडौं । मेगा बैंकले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको छ । ग्राहकलाई आकर्षक सुविधाहरु प्रदान गर्दै आएको बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले मेगा माया बचत खाता फेमिली फस्ट योजना संचालनमा ल्याएको हो । खातावाल तथा श्रीमान–श्रीमतीलगायत दुई सन्तानका लागि उक्त खाता खोल्न सकिने बैंकले जानकारी दिएको…