Logo

सुनको मूल्य ८ सयले बढ्यो, तोलाको साढे ७३ हजारमा कारोबार

काठमाडौं । मंगलबार र बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेको छ । बुधबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रति तोला ८ सय रुपैयाँले वृद्धि भई तोलाको ७३ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य ७२ हजार ३ सय…