Logo

४ महिनामा आयात ७ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले बढ्यो, साँघुरिँदै व्यापारघाटाको खाडल

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा आयात ७ प्रतिशतले गिरावट आउँदा निर्यात २४ प्रतिशतले उकालो लागको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा हुने आयात ६ दशमलव ९२ प्रतिशतले गिरावट आउँदा निर्यात २३ दशमलव ९० प्रतिशतले उकालो लागेकोे हो । भन्सार विभागका अनुसार पछिल्लो समय नेपालमा हुने आयात भन्दा निर्यातको…