Logo

नेपालको ईन्टरनेट कनेक्सन समुन्द्रसम्म पुर्याउन कम्पनी छनोट, दुई महिनाभित्रै काम सुरु हुने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको ईन्टरनेट कनेक्सन सिधै समुन्द्रसम्म पुर्याउने अध्ययनका लागि कम्पनी छनोट गरेको छ । उक्त अध्ययनका लागि सर्टलिस्टमा परेका ५ ओटा कम्पनीमध्ये प्राधिकरणले सिभिल इन्फरमेटिक्स एण्ड सोलुसन्स र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम जेभीलाई छनोट गरेको हो । नेपालले हाल भारतका विभिन्न ३ नाका र चीनको रसुवागढी नाकाबाट ईन्टरनेट कनेक्सन भित्र्याईरहेको…