Logo

एमजी जेडएस इभी सार्वजनिक, विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क बन्ने घोषणा

काठमाडौं । बहुप्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ । । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुमबाट एक कार्यक्रम गरी सो गाडी सार्वजनिक गरेको हो । कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको छ । एमजी जेडएस इभीले यो…