Logo

सिंगापुरको ‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपाली बजारमा, हलेशी डेकोरलाई तोक्यो विक्री केन्द्र

काठमाडौं । विश्वमै उपयुक्त मानिएक ‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपाली बजारमा भित्रिएका छन् । अन्तराष्ट्रिय शोधकर्ताहरुको संस्था विफ्माबाट ईर्गोनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुर स्थित ब्लुबेल ईर्गोनोमिक्सको भिबोन ब्राण्डका कुर्सी हलेसी डेकोरमा उपलब्ध हुने बताएको छ । चक्रपथ, महराजगंजस्थित हलेशी डेकोरमा कम्पनीले ईर्गोनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापित गरेको तथा भविष्यमा देशका अन्य प्रमुख…