काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ खरिदमा अर्बौ रुपैयाँ अनियमितताको आशंका भएको बताएको छ । समितिको सोमबार बसेको बैठकले सरकारले जिटुजीमार्फत खरीद प्रक्रिया अघि बढाएको उक्त सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीदमा ७ देखि ९ अर्ब रुपैयाँ घोटाला भएको बताउँदै विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ । समितिमा सोमबार छलफलमा उपस्थित विज्ञहरुले उक्त प्रेसको बजार…