काठमाडौं । विश्वभरि नै उडान तालिकाका आधारमा विमान उडान अवतरण नहुँदा यात्रीहरुले सास्ती खेपिरहेको अवगतै छ । तर विश्व केही विमानस्थल र एयरलाईन्स कम्पनीहरुले उक्त रेकर्ड तोड्ने गरेका छन । गत बिहीबार यात्रासम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने निकाय सिरीकमले बार्षिक प्रतिवेदन सार्वजनिक गर्याे । उक्त प्रतिवेदनमा रुसी ध्वजावाहक एरोफ्लट विश्वकै समयमै उडान अवतरण गर्ने एयरलाईन्स पहिलो…