Logo

बर्षातसँगै टुसायो पूँजीबजार, साढे दोहोरो अंकले उफ्रिदा कारोबार पौने अर्ब नजिक

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आईतबार बजार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तमा १६ अंकले बढेर बजार बन्द भएको छ । दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचकहरु हरियो भएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ८३ अंकले बढ्दा निर्जीवन बीमा समुहको…