Logo

नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतिपत्रमा हस्ताक्षर, महिलालाई सहुलियत कर्जा प्रदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशाराणा अधिकारीले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । उक्त सहमतिअनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाईदा, कर्जासँग सम्बन्धित जानकारिमुलक कार्यक्रमका साथै महिलाहरूको…