Logo

सन नेपाल लाइफद्वारा बिमा रकम भुक्तानी, बिमा जागरण अभियान कार्यक्रम पनि आयोजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बिमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ । बिमित एलिश थारुको प्रस्तावक आशाराम थारुको असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकमवापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजारको चेक…