Logo

त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्दै प्राधिकरण, दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ दुई महिनाभित्रै संचालनमा ल्याउने

काठमाडौं । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । त्रिभुवन विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी…