काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको संख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार ६ सय ८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९ सय ७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन । सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७३४ श्रमिक योजनामा सहभागी…